देख्दै अनौठा र भयानक लाग्ने ८ तस्विर: जसले राखे विश्व रेकर्ड

एजेन्सी – विश्वमा धेरै मानिसहरु चर्चित हुनको लागि कठिन र आश्चर्यमा पार्ने कामहरु गर्ने गर्छन । यसै गरि विश्वमा कयौ मानिसहरुले विश्व रेकर्ड पनि राख्न सफल भएका छन् । कसैको लामो खुट्टा छ भने कसैको स्तन सबैभन्दा ठुलो र कसैको मुख ठुलो भएको कारणले उनीहरुले संसारलाई नै आश्चर्यमा पारेका छन् । आज हामी तपाईहरुलाई यस्तै केहि मानिसहरुको बारेमा जानकारी गराउछौ जसले आश्चर्य रूपमा विश्व रेकर्ड राख्न सफल भएका थिए :

१. अमेरिकाको क्यालिफोर्नियामा स्थित बसोबास गर्ने यी २२ वर्षकी महिलाको नाम हो चेस केनेडी। उनको लम्बाई ६ फिट ४ इन्च छ भने उनको खुट्टा मात्रै ४ फिट ३ इन्चको छ ।

२. चिनको एक यूवाले आफ्नो सबैभन्दा ठुलो औंला भएकै कारण  विश्व रेकर्ड बनाउन सफल भएका छन्। उनको नाम लुई हुआ हो । उनको देब्रे हातको औला १०.०२ इन्चको छ ।

३. फ्रान्सको जोआक्विमले आफ्नो ठुलो मुखको कारणले विश्व रेकर्ड बनाउन सफल भएका छन् ।

४. यी व्यक्तिले आफ्नो २ सय ३६ किलोको वाइसेपले विश्व रेकर्ड राखेका छन् ।

५. चीनकी यी महिला झाइकेले विश्वकै सबैभन्दा लामो कपालको रेकर्ड राखेकी छिन् । उनको कपाल १८ फिटभन्दा लामो छ ।

६. यी महिलाको नाम हो सेन मुमताज जो पाकिस्तान बस्ने गर्छिन। यिनले विश्वकै सबैभन्दा ठूलो टाउकोको रेकर्ड राखेकी छिन्।

७. यी महिलाले विश्वकै सबैभन्दा लामो नङको रेकर्ड राखेकी छिन् । उनको नङ २८ फिट लामो छ ।

 

८. नोरमा स्टितजको नाममा सबैभन्दा ठूलो प्राकृतिक स्तनको रेकर्ड छ । उनि सबैभन्दा ठूलो प्राकृतिक स्तन भएकी महिला हुन्

 

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो हात्ति जो पान नदिएसम्म पान पसलमै बसिरहन्छ…