यो हो ५०० किलो सुनले बनेको विश्वको सबैभन्दा महँगो कार, यस्ता छन् बिशेषताहरु [ भिडियो ]

विश्वमा धेरै थरिको कारहरु छन् जसको आ-आफ्नो बिशेषताहरु  छन् । यसै गरि विश्वको सबैभन्दा महँगो कार भनेको ल्यामबोर्गिनी हो , यो ५ सय किलो सुन र २५ किलो मूल्यवान् धातुहरुले बनेको छ ।  जसको मूल्य $7.5 Million डलर अर्थात् नेपाली ७८१०३२००० राखिएको छ ।

 

विश्वको सबैभन्दा महँगो कार ल्यामबोर्गिनी  ‘एभेन्टाडोर एलपी ७००-४’ कारमा कार्बन फैबर्को पनि प्रयोग गरिएको छ। यो इटालियन कम्पनीद्वारा निर्माण गरिएको कार हो जसमा सुन जलप लगाईएको छ। यो डिजाइन जर्मन मेकानिकल इन्जिनियर रोबर्ट गल्पेनले गरेका हुन् । 

यस कारमा  भी १२ इन्जिन जसले ७०० बीएचपीको शक्ति प्रदान गरि कारलाई २.९ सेकेन्डमा  ० देखि १ सय किमिको गति हासिल गर्न मदत गर्छ। यस कारमा बुलेट प्रुफ विन्डोज पनि छ त्येसैले यो  विश्वकै महँगो कार मात्र नभएर सुरक्षित कार पनि हो।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४१०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वको सबैभन्दा धेरै मेमोरी भएको माइक्रोएसडी कार्ड