हुनेवाला श्रीमतीले पठाएको म्यासेजले निम्त्यायो यस्तो घटाना!

एजेन्सी, पछिल्लो समय विश्वभर आत्महत्या गर्नेको लहर बढी रहेको छ । यस्तै एउटा अर्को घटना घटेको छ भारतमा । दुई दिनपछि बिवाह हुन लागेका डाक्टर हितेशले विष पिएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि अनुसन्धानको क्रममा आत्महत्या गर्नुको रहस्य खुलेको छ ।

विवाह हुनु भन्दा दुई दिनअघि डा. हितेशलाई ह्वाट्सएपमार्फत उनको हुनेवाला श्रीमतीले ‘मैले अर्कैसँग बिहे गरिसके, अब तिमिसँग मलाई कुनै सम्बन्ध राख्नु छैन, तिम्रो मतलब पनि छैन चाहे मर या वाच भनेर’ म्यासेज पठाएपछि हितेशले सम्हाल्न नसकी विष पिएर आत्महत्या गरको खुलेको छ।  आत्महत्या गर्न उक्साएको अभियोगमा दोषी ठहर गर्दै हितेशकी हुनेवाला श्रीमतीलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रकाशित : बुधबार, असोज २५, २०७४१५:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो रोग: ५ वर्षकी बालिकाको २ वर्षमै एकाएक बढे स्तन, भईन् ४ वर्षको उमेरमा महिनावारी