अर्जेन्टिनाको जंगलमा भेट्टीयो एलियंस, हेर्नुहोस एक पुलिसले लिएको तस्बिर

एजेन्सी, अर्जेन्टिनामा रहेको एक जंगलमा अचम्मलाग्दो वस्तु रहेको सूचना पाउने बित्तिकै अर्जेन्टिना पुलिसले छानबीन सुरु गरेका थिए। त्यस जंगलमा छानबीन गर्दा अनौठो आभास हुने बितिकै एक पुलिसकर्मीले आफ्नो क्यामेरा निकालेर तस्विर लिएका थिए । जंगलको बीचतिर पुगेपछि एक अजीब खालको छायाँ जस्तो उनीहरुको सामु निस्केको थियो र त्यो एलियन हुन सक्ने अनुमान गरिएको छ।

अजीब खालको छायाँ देखेपछि अनुगमन गर्न आएका पुलिसकर्मीहरु पनि डराएका थिए । त्यति मात्र नभएर त्यस पार्कको नजिकै बस्ने केही बच्चाहरूले पनि त्यो अनौठो जीवलाई देखेको बताएका छन्। अनुसन्धान पश्चात पुलिसहरुलाई पनि यकिन भएको छ कि त्यो अनौठो जीव मानिस होइन । यूएफओ को शोधकर्ता मेलकास राबिंसनले यो घटनापछि यस्तो भने, ‘म यस्तो कुरामा विश्वास गर्छु । एलियस हुने धर्तिमा हो र यो त्यसैको प्रमाण हो। “

 

प्रकाशित : सोमबार, असोज २३, २०७४१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरीलाई दाईजोमा सर्प दिने अनौठो प्रथा: सर्प नदिए बिहे नहुने…