हनिमुन मनाउँदा ५ वटा पलङ भाच्ने जोडी

एक जोडीले हनिमुन मनाउँदा ५ वटा पलङ भाचिए भन्दा जो कोहीलाई पनि अचम्म लाग्नु सामान्य नै हो। यस्तै अचम्म लाग्ने घटना भयो अमेरिकामा। अमेरिकाको ओहियो राज्यमा रहेको डबलिनमा यस घटना भएको थियो भने त्यस जोडी अहिले तौल घटाउन लागि परेका छन्।

तपाईलाई लाग्ला ५ वटा पलङ भाच्ने जोडीको बजन कति होला? त्यस जोडीको पुरा वजन ६५५ केजी हुन आउँछ जसमा श्रीमानको तौल ३३० किलो रहेको थियो भने श्रीमतीको ३२२ किलो रहेको थियो। पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुले हनिमुनका लागि एक रातमा पाँच रुम चेञ्ज गर्नु परेको थियो। तर अन्तिममा हनिमुन भने भुईमा सुतेर मनाउन विवस भए।

नोल र लीसा अहिले सक्दो तौल घतौना प्रयासरत छन् भने अहिले आएर जंक फुड लाई वहिस्कार नै गरेर बसेका छन्। एजेन्सी

 

प्रकाशित : शनिबार, असोज २१, २०७४१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ वर्षीय यी युवतीले विवाह अघि नै जन्माईन ६ सन्तान, आफ्नै परिवारले यस्तो भनेका थिए