प्रेम विवाहपछि छोरा जन्मियो: तर यस्तो घिनलाग्दो रहस्य थाहा भयो…

एजेन्सी, विश्वमा घट्ने केहि घटनाहरु सुन्दा अचम्म लाग्ने अर्थात् पत्याउनै गार्हो हुने गर्दा छ । हो यस्तै भएको छ एक युवक र युवतीमाथि पनि, अंग्रेजी वेबसाइट द सनको स्तम्भ ‘डियर डायरी’मा ति युवकले आफ्नो जीवनमा भएको यो घटना बयान गरेका छन् । ‘डियर डायरी’ यस्तो डायरी हो, जहाँ मानिसहरु आफ्नो जीवनमा भएका घटनाहरु लेख्ने गर्छन । साथै यसमा सम्बन्धित मानिसको नाम भने गोप्य राख्ने र उनीहरुलाई समाधानका उपाय दिने गरिन्छ ।

३१ वर्षीय पुरुषले आफ्नो जीवनमा आएको समस्या ‘डियर डायरी’ मा यसरी वर्णन गरेका छन् :

 वर्षौं पहिले बिछोडिएकी आमा खोज्न निस्किएका यी व्यक्ति र उनको  श्रीमान्–श्रीमती त्यतिबेला अवाक भए जब उनीहरुलाई दुबैका आमा एउटै भएको थाहा भयो । स्पष्ट शब्दमा भन्ने हो भने श्रीमान्–श्रीमती आफ्नै दाइ बहिनी भएको रहस्योद्घाटन भयो ।

यस्तो छ पुरा मामला…

“म एक धर्मपुत्र हु भन्ने कुरा मलाई सानैदेखि थाहा थियो । म एक अफिसमा काम गर्थे,जहाँ मेरो एक युवतीले
पनि काम गर्थिन, ति युवती म भन्दा ५ वर्षले कान्छी थिइन् । जब मैले उनिसँग नजिक भएर कुरा गर्न थाले
तब मलाई थाहा भयो कि उनलाई पनि अरु कसैले धर्मपुत्रीको रुपमा पालिएको रहेछ । त्यसपछि मैले मेरो जीव-
नमा उनि आईन भने उनले मलाई जीवनभरि बुझ्नेछिन् भन्ने कुरा महसुस गरे । र उनले पनि मसँग त्यस्तै
धारणा व्यक्त गरिन् । त्यसपछि हामी दुवैलाई लग्यो कि हामी एक सच्चा जीवनसाथी पायौ।”

हाम्रो प्रेम विवाहमा परिणत भयो…

उनिसँग कुराकानी र प्रेम सुरु भएको एक वर्षपछि हामीले विवाह गर्यौ । अहिले हाम्रो एउटा छोरा छ तर हामि दुईले सधैं एउटा कुराको खोजि गरिरहे । त्यसकारण हामी दुईले योजना बनायौ हाम्रो वास्तविक आमाको खोजि गर्ने । त्यसपछि हामी दुईले वास्तविक आमाको खोजि गर्न सुरु गर्यौ । केहि समयको प्रयासपछि हामीले आ-आफ्नो आमा भेट्यौ  ।  जब हामीलाई हामि दुवैको आमा एउटै हो भन्ने थाहा भयो तब हामी आकाशबाट खसे झैँ भयौ । हो त्यही दिनदेखि हामीबिचको सम्बन्ध बिग्रिएको छ । एक दिन मेरी बहिनि अर्थात् पहिलेकी श्रीमती छोरा लिएर म कहाँ आइन् र भनिन्, ‘मलाई हामी दुई बिचको सम्बन्धप्रति घिन लाग्यो ।’

प्रकाशित : बुधबार, साउन ३२, २०७४२१:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केटाहरू प्रेममा परे नपरेको थाहा पाउने ३ सुत्र !