सुहागरातकै भोलिपल्ट आफ्नो श्रीमानलाई नामर्द भनेपछि यस्तो सम्म भयो…

एजेन्सी, सुहागरात पछि श्रीमानलाई नामर्द (बच्चा जन्माउन नसक्ने क्षमता भएको पुरुष) बताएपछि अहिले प्रहरी उजुरी गर्ने मामलामा नयाँ मोड आएको छ। जब पुलिसले युवतीको उजुरीपछि बेहुलालाई मेडिकल चेक गरे तब उनि मर्द निस्कियो।

बेहुलालाई नामर्द भएको भन्दै सनसनीपूर्ण आरोप लागे पनि उक्त मेडिकल रिपोर्टमा बेहुला अभिषेक पिता बन्न सक्ने क्षमता भएको रिपोर्ट निस्किएको थियो।

बेहुलीको आरोप झुठो साबित :

बिहे गरेको दोस्रो दिनमा नै अभिषेक नामर्द भएको साधना द्विवेदीले उजुरीमा उल्लेख गरेकी  थिइन् । त्यसपछि उनि आफ्नो माइत गएकी थिइन् ।  साथै साधना द्विवेदीले आफ्नो विवाहमा २० लाख रुपिया खर्च भएको भन्दै आरोप समेत लगाएकी छिन् । उनले विवाहमा भएको खर्च फिर्ता गर्न भन्दै उजुरी गरेकी छिन् ।

 

प्रकाशित : मङ्गलबार, असार १३, २०७४१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बीच सडकमा रोकिरहेको कारमा देखियो डरलाग्दो एलियन