एलियनको अस्तित्वबारे नाशाले पत्ता लगाएको ह्याकरहरुको यस्तो दाबी: (भिडियो)

काठमाडौं, १२ असार – अर्कै ग्रहका मानिस अर्थात् एलिएनको अस्तित्वबारे पत्ता लागेको कुरा सार्वजनिक भएको छ। ह्याकर तथा अनलाइनकर्ताको एक अज्ञात समूहले अमेरिकी अन्तरिक्ष नियोग नासाले अन्य ग्रहमा बस्ने एलियनहरूले अस्तित्व पत्ता लगाइसकेको जनाएका हुन्।

अब नासाले यसबारे घोषणा गर्न मात्रै बाँकि रहेको उनीहरुले बताएका छन्। एक अज्ञात अनलाईनकर्ता ह्याकरले इन्तार्नेत्मा शार्वजनिक गरेको एक भिडियोमा अन्तरिक्ष यात्री तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नेहरूले पहिला पनि अन्य ग्रहमा बस्ने प्राणीको अस्तित्व रहेको बयान दिँदै आएका छन् । समय समयमा धर्तीका विभिन्न भागमा अन्य ग्रहमा बस्ने तथा युएफओ देखिएको प्रमाण प्रस्तुत गरेका छन् ।

उक्त भिडियोमा उल्लेख गरी अनुसार यी सबै प्रमाणले अन्तरिक्षमा कुनै ठूलै कुरा हुन लागेको संकेत दिएको बताएका छन्। यी अज्ञात व्यक्तिहरूले नासाले गरेका केही खोज तथा अप्रिलमा अमेरिकी संसदमा एड्भान्सेस इन द सर्च फर लाइफमाथि नासाको एक प्रवक्ताले गरेको टिप्पणीलाई आधार बनाएर यस्तो दाबी गरेका छन्  ।

नासामा विज्ञान मिसन निर्देशनालयका सहप्रशासक टमस जुर्बुचेनले नासाका हालैका प्रगतिहरूले अन्य ग्रहका प्राणीको अस्तित्वका प्रमाणहरू पाइएको संकेत गर्ने बताए  ।

उक्त भिडियोमा के के भन्छन् त ति ह्याकर हेर्नुस्:

प्रकाशित : सोमबार, असार १२, २०७४११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्कुलले दियो सुसाइड नोट लेखेर ल्याउने होमवोर्क