आमा-बाबुले कलेज पढ्न पठाएकी छोरी यौनधन्दा गर्दै रेस्टुरेन्टमा भेटिएपछी…

[sharethis-inline-buttons]
Leaderboard Banner

भारत, यमुनानगर ३१ जेठ – आजभोलि छिट्टै धनि बन्ने सपना देख्दै युवा-युवतीहरु यस्तो काम गर्छन्, जसको कारण उनीहरुका परिवारजन लज्जित हुनु पर्ने हुन्छ। यस्तै घटना भएको छ भारतको हरियाणाको हथनीकुण्डमा, जहाँको एक रेस्टुरेन्टमा १३ युवक र युवती पक्राउ परेका छन्।

पक्राउ पर्ने ७ युवती मध्य ४ नजिकैको कलेज पढ्ने रहेका छन्। उनीहरुलाई आमा बुवाले राम्रो पढून भनेर त्यहाँ भर्ना गरिदिएका थिए। यस रेस्टुरेन्टमा हरियाणाको आसपासका क्षेत्र मात्र नभएर हिमान्चल प्रदेश र उत्तर प्रदेशका युवा-युवती आउने जाने गर्ने गरेका थिए । यहाँ यस्तै यौन धन्दा हुने गरेको खबर पहिले देखि नै प्रहरीमा जाने गरेका थिए।

जब पुलिसले उक्त रेस्टुरेन्टमा रेड हान्यो तब ७ युवती र ६ युवक पक्राउ परे। यस मध्यबाट ४ जना युवतीहरु रेस्टुरेन्ट नजिकै रहेको एक कलेजमा पढ्ने रहेका थिए। ३ जना भने आसपासका गाउँका रहेका थिए र उनि मध्य २ जना पनि कलेज नै पढ्ने रहेको पछी खुल्न आएको हो। उनिहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने रेस्टुरेन्ट मालिक कर्ण सिंह निवासी ताजेवालालाई पनि हिरासतमा लिएर वेश्यावृत्तिको आरोपमा मुद्धा चलाएको छ

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होटलमा छापा मार्दा यस्तो आपत्तिजनक स्थितिमा भेटिए देवर-भाउजु, काकी र भतिज !