संसारकै दोस्रो सानो देश, जहाँ १ घण्टामै पैदलै पुरै देश घुम्न सकिन्छ

 एजेन्सी – १ घण्टामै पुरै देश घुम्न सकिने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ।  तर फ्रान्स नजिकै रहेको  ‘मोनाको ‘ नाम गरेको देश संसारकै सानो देश हो । र यो देशमा १ घण्टामै पुरै देश पैदलै घुम्न सकिन्छ ।

यो देश पर्यटकीय केन्द्र पनि हो । यो देशमा थुप्रै देशबाट मानिसहरु घुम्न आउँछन । यो देशको क्षेत्रफल केवल १.९५ वर्ग किलोमिटर छ । त्यसैले १ घण्टा भन्दा पनि कम समयमा पैदलै हिँडेर यो देश पूरै घुम्न सकिन्छ ।

यहाँ संवैधानिक राजतन्त्र छ । यो देशका सबै मानिस करोडपति छन् । यो देशको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । यो देश कार दौड, ग्लामरस क्यासिनो, शुन्य आयकर, सुरक्षा तथा सुविधा अनि चौबिस घण्टे बजारका लागि चर्चित छ ।

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०७४१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१३१ बर्ष पहिले हराई सकेको दुनियाँको आठौँ आश्चर्य यसरी पत्ता लगाए शोधकर्ताहरुले