भर्खरै जन्मेको बच्चा हिंडेको देखेर डाक्टर पनि भए आश्चर्यचकित, भिडियो भाईरल

एजेन्सी – भर्खरै जन्मेको बच्चा हिंडेको भिडियो अहिले ईन्टरनेटमा निकै नै भाईरल बनेको छ । यस बच्चाको जन्म ब्राजिलमा भएको हो । सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने , जन्मेको केही सेकेण्डमै आफ्नो खुट्टा भुँईमा टेकेको छ । यसरी भर्खरै जन्मेको शिशु हिंडेको देखि तपाईं पनि पक्कै पनि आश्चर्यमा पर्नुहुनेछ । हेर्नुहोस् भिडियो >>>

https://youtu.be/-gPvh2HggeQ

प्रकाशित : बिहिबार, जेठ १८, २०७४१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपति ट्रम्पको टाउकोसंग फोटो खिचे लगतै सीएनएनबाट निकालिइन् यि महिला पत्रकार