यसकारण यी व्यक्तिद्वारा फेसबुकमा लाइभ गरेर आफ्नै छोरीको हत्या,आफुले पनि गरे आत्महत्या…

एजेन्सी,  थाइल्यान्डको एक सहरमा रहेको डेजर्ट होटलमा २१ वर्षीय व्यक्तिले आफ्नै छोरीको हत्या गरेको छ । उनले फेसबुकमा लाइभ भिडियो गरेर आफ्नो छोरीको हत्या गरि आफुले पनि आत्माहत्या गरेका थिए ।

उनले श्रीमतीसँग झगडा भएपछि छोरीको हत्या गरि आफुले पनि आत्मा हत्या गरेको बिबिसीले जनाएको छ। उक्त लाइभ भिडियो त्यहाको प्रविधि मन्त्रालयले फेसबुकसँग मंगलबारको दिन सम्पर्क गरी भिडियो हटाउन आग्रह गरेपछि फेसबुकले फेसबुकबाट लाईभ हटाइएको छ ।

प्रकाशित : बिहिबार, बैशाख १४, २०७४१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी नायिकालाई अत्यधिक सेक्सी भएको भन्दै सरकारले १ वर्ष फिल्म खेल्न प्रतिबन्ध लगायो…