पत्याउनु हुन्छ, मात्र २ फिट ४ इन्चकी दुनियाँकै सबैभन्दा होची यी आमा जन्माइन् ३ बच्चा

एजेन्सी, दुनियाको सबैभन्दा होची आमा जसले ३ जना (दुई छोरी र एक) छोराछोरी जन्माइन । कति मनिसहरुलाई त यसबारे पत्यार नलाग्न सक्छ । तर उनिबारे यस्तो समाचार पढिसके पछि सत्य हो भनि  विश्वास गर्दछन् ।

अमेरिकाको केन्टकी सहरमा बस्ने स्टेसी हेराल्डको उचाई २ फिट ४ इन्च छ । उनले सन् २००० मा ५ फिट ९ इन्च अग्ला पुरुषसँग बिहे गरिन ।

उनि अहिले दुनियाँकी सबैभन्दा होची आमा बनेकी छन् । उनको शरीर हेर्दा उनले बच्चा जन्माउने कल्पना समेत गर्न सकिँदैन । तर, उनले दुई छोरी र एक छोरालाई जन्म दिएर सबैलाई चकितपरेकी छिन्  । ३ जना छोराछोरी जन्माइसकेकी हेराल्ड ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित भएको चिकित्सकहरूले बताएका छन्  । सोहि रोगका कारण उनको उचाइ नबढेको हो ।

प्रकाशित : बुधबार, चैत ३०, २०७३१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन १० व्यक्ति जसले सेल्फि खिच्दा यसरी मृत्युलाई अँगाले, अनि यसरी बन्यो अन्तिम सेल्फी !