यस्ता छन् – पुरुषले महिलाको बारे जान्न मरिहत्ते गर्ने तर सोध्नै डराउने ५ गोप्य प्रश्नहरु…

एजेन्सी – आफूलाई दुबिधा वा शंका लागेको प्रश्न सोध्नु निकै राम्रो कुरा हो । तर केहि प्रश्नहरु यस्ता हुन्छन् जुन महिलालाई सोध्नको लागि पूरुषहरु निकै अप्ठ्यारो मान्छन् ।

 नयां प्रेमसम्बन्धमा बाँधिएपछि प्रेमिकाको बारेमा प्रेमीले धेरै कुराहरु जान्न चाहिरहेको हुन्छ । तर प्रेमिकाको अगाडि    गोप्य प्रश्नहरु सोध्न निकै नै डराउँछन् । यस्ता ५ प्रश्नहरु निम्नानुसार छन् ।

१) तपाईं कतिपटक सम्म आफूलाई आनन्द प्राप्त हुने काम गर्न मनपराउनु हुन्छ ?
२) तपाईंले अहिलेसम्म शारीरिक सम्बन्ध राख्नुभएको छ वा छैन ?
३) तपाईंले कतिजना पूरुषसँग शारीरिक सम्बन्ध राख्नुभएको छ ?
४) के म तपाईंलाई मध्यरातमा उठेर माया गर्न सक्छु ?
५) तपाईंको शरीरको कुन भागमा छुँदा बढि उत्तेजना महशुश हुन्छ ?

प्रकाशित : मङ्गलबार, चैत २९, २०७३११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन यसरी डरलाग्दो गरी गाईको पेटमा प्वाल पर्छन् अमेरिकी किसान, कारण झन् आश्चर्यलाग्दो !