यी ७ फलफुललाई कहिल्यै पनि नमिसाउनुहोस ,गलत मिश्रणको प्रयोगले लाग्न सक्छ गम्भीर रोगहरु

एजेन्सी – स्वस्थ रहनको लागि सागसब्जी तथा फलफूलको नियमित रुपमा सेवन गर्न जरुरी छ | तर केहि फलफुलहरुलाई एकै समयमा प्रयोग गर्नु वा दुइवटा फलफुललाई मिसाएर खानु स्वास्थ्यको लागि राम्रो हुदैन | आज हामी तपाईलाई यी फलफुलहरुको बारेमा जानकारी दिन्छौ ,जसलाई तपाईले कहिल्यै पनि मिसाएर खानु हुदैन |

१) केरा र हलुवा
केरा र हलुवाको मिश्रण पचाउनमा धेरै गाह्रो हुन्छ | साथै यसले तपाइंको बिचार गर्ने क्षमतालाई पनि ढिलो गर्दछ | यसले बिषादीको उत्पादनलाई पनि प्रोत्साहन गर्ने हुँदा शिशुहरुको लागि यो घातक हुन सक्छ |

२) गाजर र सुन्तला
गाजर र सुन्तलाको जुस धेरै नै प्रख्यात छ | तर यस जुसको प्रयोगको परिणामस्वरुप मुटु पोल्ने रोग हुने सम्भावना रहन्छ | यसका साथै यसले मृगौलामा क्षति पुग्नुको साथै अरु समस्याहरु पनि हुन सक्छ , जुन स्वास्थ्यको लागि घातक छ |

३) दूध र भुईंकटर
भुईकटरमा ब्रोमिलेन नामक तत्व प्रचुर मात्रामा पाइने हुनाले यसलाई कहिल्यै पनि दुधसंग नमिसाउनुहोस् | यसको मिश्रणलाई प्रयोग गर्नाले टाउको दुख्ने, पेट दुख्ने , वाकवाकी लाग्ने , झाडापखाला जस्ता समस्याहरु हुन सक्दछ | जुन बच्चाहरुको लागि धेरै नै खतरनाक हुन्छ |

४) कागती र मेवा
कागती र मेवाको मिश्रणको प्रयोगले रक्तअल्पता हुने सम्भावना रहन्छ | यसका साथै हेमोग्लोबिनको स्तरमा पनि समस्या आउने गर्दछ | त्यसैले यस मिश्रणलाई आफुले पनि प्रयोग नगर्नुहोस र बच्चाहरुलाई पनि नदिनुहोस् |

५) केरा र अम्बा
केरा र अम्बाको मिश्रणको प्रयोगले पेटमा गैस्ट्रिक हुने गर्दछ | यसको परिणामस्वरुप वाकवाक लाग्ने तथा टाउको दुख्ने समस्या हुन्छ |

६) दुध र सुन्तला

यस मिश्रणलाई पचाउन गाह्रो हुन्छ | र यसबाट विभिन्न स्वास्थ्यसम्बन्धि समस्याहरु देखापर्दछ |

७) फलफुल र सागसब्जी
कहिल्यै पनि फलफुल र सागसब्जीलाई एकैसाथ प्रयोग नगर्नुहोस | फलफुलमा चिनी प्रशस्त मात्रामा पाइन्छ | र यसलाई पचाउन गाह्रो छ | फलफुल र सागसब्जीको प्रयोग एकै समयमा गर्नाले टाउको दुख्ने , पखाला लाग्ने तथा पेट दुख्ने समस्याहरु हुने गर्दछ |

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७३१५:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तुरुन्तै १० किलोसम्म तौल घटाउने घरेलु उपाय, बनाउने विधि सहित