सरकारले नेपालको स्वतन्त्र विदेश नीतिलाई सीमित पराश्रित गरायाे : एमाले

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं ५ असाेज – नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिन आगामी दिनमा मुलुकभित्र सामाजिक विद्वेष फैलाउने प्रयास हुन सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवदेनमा तराई–मधेस र जनजातिमा भ्रम एवं सामाजिक विद्वेष फैलाउने प्रयास हुने उल्लेख छ ।

हेर्नुस् पूरा विज्ञप्ती 

प्रकाशित : बुधबार, असोज ०५, २०७३०४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अाज ३४ अाैँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै