श्रीमतीले कहिल्यै भन्दैनन् आफ्ना यी ५ गोप्य कुरा श्रीमानलाई

भन्ने गरिन्छ, पतिपत्नीबीच कुनै पनि साना-साना कुरा समेत लुकेको हुदैन । आफ्ना जीवनका तीता-मिठा पल तथा भोगाई सबै अनुभव र बिचार साटासाट गर्ने गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् ।

के हुन् त्यस्ता कुरा जुन आफ्नै श्रीमानलाई पनि भन्दैनन् महिला ?
  • प्रायः पुरुषले आफ्नो पहिलो प्रेमबारे पत्नीलाई भनिहान्छन् तर महिलाले आफ्नो पहिलो प्रेमबारे पतिलाई भन्दैनन् । अझैपनि पहिलो प्रेमीको कहिलेकाहीं याद आउने वा उ अझैपनि आफ्नो मुटुमा रहेको जस्ता कुरा महिलाले आफ्नो पतिसँग भुलेर पनि गर्दैनन् । बाँकि  जान्नको लागि  Next बटन थिच्नुहोला : 
प्रकाशित : मङ्गलबार, साउन ३२, २०७३०५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन ? महिलाको पेटमा अडिँदैनन् कुरा, एक सोधको तथ्य यस्तो छ