के दुब्लो र पातलो हुनुहुन्छ त्यसो भए यता हेर्नुस् यसरी बन्न सकिन्छ सर्वाधिक ह्याण्सम !

बिगुल स्वास्थ्य, काठमाडौँ । शरीर हेर्दै लिखुरे अनि फिस्टे छ भने कसले पो तपाईलाई पत्याउन सक्छ र, हुन धेरै मोटाहरु पनि गाह्रो भएको अनुभव सुनाउछन् । न त मोटो मान्छे ह्याण्सम देखिन्छ न त दुब्लो ? दुब्ला मानिसहरु ह्याण्सम देखिन अनेक उपायहरु अपनाउदा पनि निराशा मात्र हात लाग्ने गर्दछ । हल्का मोटो भएपछि ह्याण्सम हुने आशामा कतिपय मानिसहरु बिभिन्न प्रकारका औषधीहरु प्रयोग गर्ने गर्दछन् । तर यहाँ यस्ता उपायहरु प्रस्तुत गरिएको छ । जसले तपाईलाई ह्याण्डसम मात्र होईन सुन्दर पनि बनाउन सक्छ ।

दुब्लो मान्छे ह्याण्सम हुने तरिका जान्नका लागि अर्को स्लाईड क्लीक गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७३०६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलामा हुने निसन्तानपन हटाउने अचुक उपाए