युवतीसंग निर्वस्त्र नै सुत्थे गान्धी !!! गान्धीको प्रेमलिला यस्तो, सायदै तपाइँलाई थाहा नहुन सक्छ

बिगुल बिशेष, काठमाडौँ । काठमाडौं । भारतका चर्चित तथा महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएका थिएनन् कि उनले विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाएर गएका थिए ।
त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दिइएको हो, अझ अर्को कुरा त उनको त्यस्तै छवीका कारण आजसम्म पनि भारतिय नोटमा पनि गान्धीकै तस्बीर देख्न सकिन्छ ।
तर, गान्धीको जीवनबारे अनेक प्रसंगरु एकाएक बाहीर आउन थालेको छ यतिमात्र होइन उनको बिषयलाई लिएर बिभिन्न बहश हरु पनि चल्ने गरेको आमसञ्चारका श्राोतहरुमा देख्न पाईन्छ ।
उनिलाई चाहनेहरु तथा उनको जिवनीलाई आधार बनाएर जिवनी लेख्ने लेखकहरुको अधिकांश पुस्तकले महात्मा गान्धीको कैयौँ स्त्रीसँग सम्बन्ध रहेको बताउदै आएका छन् । mahatma gandi
तिनै स्त्रीमध्ये एक हुन सरलादेबी उनको र गान्धीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा चलिरहेको पाईन्छ ।
लेखक रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चाको बिषय नै बनेको थियो कुनैबेला तर ति चर्चाहरु आज एउटा ईतिहास बनेर हामीमाझ तेर्सिएको छ, तिनै
इतिहासका पानामा भएका यस्ता केही कुराहरुलाई बिषय बनाएर बिभिन्न समयमा बहसको बिषय बनाउनमा चाही भारतिय सर्वसाधारण तथा मिडियाहरु नै अगाडी छन् । गान्धीबारे आएका विभिन्न विवाद
गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका हुन् । गान्धी आफु विवाहित र चार सन्तानका पिता भएको भएपनि सरलादेवीसँग प्रेमलिला गर्न चाहेको र प्रेमप्रसंग नै चलेको इतिहास साक्षी छ ।
त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए अरे ।
सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन् । शायद उनको यस्तै बहादुरीका कारण पनि गान्धी पछी लागेको हुन सक्ने केहीको दाबी छ ।

url
सरलादेबी स्वतन्त्रता संग्राममा सक्रिय भएको भएपनि सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन् ।
उता, एक बरिष्ठ लेखक जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा उल्लेख छ– गान्धी युवतीहरूसँग नुहाउने र सुत्ने गर्थे । उनी आफ्नो आश्रममा रहेका विवाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे ।
यौनइच्छा हुनेबित्तिकै गान्धीले चिसो पानीले नुहाउन निर्देशन दिन्थे । उनको पुस्तकमा उल्लेख छ ।
जति अहिंसा र शान्तिको कुरा गरे पनि गान्धीले आफ्नी पत्नीलाई भने बारम्बार पिट्ने गरेको पनि जेड एडम्सको पुस्तक ‘गान्धी नेकेड एम्बिसन’मा उल्लेख गरेका छन् । gandhi1
इतिहासकार जेड एडम्सले कैयौँ वर्ष श्रीमतीसँग यौन सम्पर्क नगरेका गान्धीले बारम्बार आफ्नी श्रीमतीलाई पिट्ने गरेको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

एडम्सकै किताबमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दाबी गरेका छन्– जब गान्धीका पिता जीवनको अन्तिम सास लिइरहेका थिए, त्यतिवेला गान्धी यौन ताण्डबमा भुलिरहेका थिए ।
उनले दुई बेलायती महिलासँग आध्यात्मिक विवाह गरेका थिए । यी दुवै महिला गान्धीकै आश्रममा बस्थे ।
गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे । आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन्, तर एडम्सले यसको प्रष्टसँग विरोध गरेका छन् ।
गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे । त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो । जवाहरलाल नेहरूले यसको विरोध गर्दै भनेका थिए–
यो असामान्य तथा अप्राकृतिक कुरा हो । यस्तो हुनै सक्दैन ।

mahatma-gandhi

गान्धीका छोराले उनलाई छोडिदिएका थिए । गान्धीलाई छाडेसंगै उनका छोराले इस्लाम धर्म अपनाएका थिए ।
जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि बताएका थिए । उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र युद्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख गरेका छन् ।
अहिंसा र शान्तिका लागि सधैँ प्रेरणा दिने भनेर चिनिएका गान्धीले हिटलरलाई बारम्बार पत्र लेख्ने गरेको र हिटलरको प्रशंसा गर्दै सफलताको कामना गर्ने गरेको पनि एडम्सले लेखेको पुस्तकमा उल्लेख छ ।
गान्धीले यहुदीलाई सामूहिक आत्महत्याको संकल्प लिने खतरानक सल्लाह दिएका थिए । इतिहासकार एडम्सका अनुसार गान्धीले हिटलरलाई भनेका थिए, ‘मलाई तपाईंको बहादुरी या देशभक्तिबारे कुनै सन्देह छैन,
न त म तपाईंका विरोधीले प्रचार गरेका झुटा कुरामा विश्वास गर्छु ।’
केही समयअघि बाहिर आएका चिठीले गान्धी समलिंगी थिए कि भन्ने आशंका जन्माइदिएको छ । दक्षिण अफ्रिकाका बडिबिल्डर हर्मन कालेनबाक र गान्धीले एक–अर्कालाई पठाएका चिठीमा यी दुईबीच भएको
शारीरिक सम्पर्कबारे उल्लेख छ ।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७३१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऋण तिर्न नसकेपछि बच्चा सहित श्रीमती नै साहुलार्इ सुम्पिए….