संसारका यस्ता ठाँउ जहाँ तपाई एकपटक त जान मन लाग्छ !!! (फोटो फिचर)

बिगुल बिशेष, काठमाडौँ । मानिसहरु प्राय घुमघामका लागि यस्ता ठाँउहरु रोज्ने गर्दछन्, जहाँ सबै प्रकारका सुबिधाहरु उपभोग गर्न पाईयोस् । प्राकृतिक संपदाले त नेपालपनी शायदै कोही भन्दा कम नहोला तर त्यहाँ भनेजस्ता सेवा सुबिधाहरु नहुन पनि सक्छन्, तर बिश्वका यस्ता अनौठा तथा रमाईला ठाँउहरु पनि छन् जहाँ एक पटक त पुगौँ पुगौँ जस्तै लाग्न थाल्छ । कतिपय स्थानहरु त यस्ता पनि छन् कि देख्दा नै बिस्वास लाग्दैन् । बि कतै कमप्युटर ग्राफिक्स का माध्यमबाट त बनाईएको हैन् जस्तो पनि लाग्न सक्छ । प्रकृतिले दिएको यस्तो मनमोहक उपहारको कलेक्सन हामी लिएर आएका छौँ ।

 

कारामेल,मोरिसस 2

 

डेभोन अाइल्याण्ड, क्यानडा3

 


नामिब डेजर्ट, नामिबिया4

 

 

 

अटकामा डेजर्ट, चिली 5

 

कनाइमा नेस्ननल पार्क, भेनेजुएला 6

 

बैकाल ताल, रसिया 7

 

फोगो अाइल्याण्ड, केप भर्डे 8

 

लेक रेट्बा, सेनेगल 9

 

हेल, ग्र्याण्ड केम्यान 10                                                                    -source- CNN
प्रकाशित : बिहिबार, बैशाख २३, २०७३०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बायोडाटा वनाउदै हुनुहु्न्छ ध्यान दिनुहोस् , यी १० कुरा !!!