अनौठा पानीट्याङकी सजाउने कस्तो सौख (तस्वीर सहीत)

PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA

मानिसहरुका बिभिन्न सौख हरु हुने गर्दछन् । कसैले खान, कसैले घुम्न अनि त कसैले कस्ता कस्ता सौख पालेका हुन्छन् । ति सौखहरु कतिपय पुरा हुन्छन् भने कतिपयका अधुरै रहने गर्दछन् । तर यहाँ भारतको पंजावका केही तस्बीरहरु हेर्नुहोस । यहाँका केही घरधनीहरुको सौखमा भने आफ्नो घरको पानिट्याङकी परेको छ । हेर्नुहोस कस्ता रहेछन् त पानीट्याङकी सजाउने सौख । तस्वीरः अजय वर्मा बारक्रोफ्ट इण्डीया

PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA

5

PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
PHOTO BY : AJAY VERMA/BARCROFT MEDIA
प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७३०४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारका यस्ता ठाँउ जहाँ तपाई एकपटक त जान मन लाग्छ !!! (फोटो फिचर)